वि.सं.२०८३ असार १५ सोमवार

देशभर थप ९६८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु भएको छ भने १,११४ जना संक्रमणमुक्त

khanepani

काठमाडौँ । बितेको २४ घण्टामा १६ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ५२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० एन्टिजेन परीक्षण गर्दा २०६ गरी ९९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ भने १,११४ जना संक्रमणमुक्त भएका छन् ।

ranechhap