वि.सं.२०८३ जेठ ३० शनिवार

नेपाल क्रिकेट संघका सचिव अशाेकनाथ प्याकुरेलले दिए राजीनामा

khanepani

काठमाडौं । नेपाल क्रिकेट संघका सचिव अशाेकनाथ प्याकुरेलले राजीनामा दिएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नाे पद छाडेकाे जानकारी दिए । अब नयाँ नेतृत्वलाई अवसर दिन आफूले स्थान खाली गरेको प्याकुरेलले बताए ।

ranechhap