धरान । धरान उपमहानगर पालिकाका मेयर तिलक राईलाई अबैध तरिकाले वन विनास गरेको आरोप लागेको छ ।
उनलाई भालढुगा सामुदायीक वन उपभोक्ता समुह र नागरिक समुहको तफबाट उजुरी दिईएको छ ।
राई बिरूद्ध अवैध तरिकाले सालको रूख काटेर लगेको आरोपमा कार्यावाहीका लागि उजुरी परेको हो। इलाका बन सव डिभिजन कार्यालयमा उनको उजुरी दर्ता भएको बुझिएको छ । 











































