वि.सं.२०८३ भदौ ४ बिहीवार

कोरोना भाइरसबाट सर्तक रहन रामेछाप नगरपालिकाको आग्रह

khanepani

रामेछाप । रामेछाप नगरपालिकाले नगर भित्र भिडभाड र धेरे मान्छे जमा नहुन नागरिकहरुलाई अनुरोध गरेको छ । (कोभिड १९) को महामारी बढन थालेको कारणले गर्दा नगरभित्र स्वास्थ मापदण्ड पालना गर्न नगरवासीलाई अपिल गरेको छ । नगरपालिकाको कार्यकारी प्रमुखले एक विज्ञत्ती जारी गदै उक्त अपिल गरेका हुन ।

ranechhap