काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
१० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, थप ३४५१ संक्रमणमुक्त भएका छन् भने ३४ जनाले ज्यान गुमाएका छन्







































