वि.सं.२०८३ असोज ५ सोमवार

नेपाली बजारमा आज सुनको मुल्य घट्यो कतिमा हुदै कारोबार ?

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १३ सयले घटेर तोलाको ३ लाख ३ हजार ९ सयमा कारोबार भइरहेको छ । यस अघि आइतबार सुन तोलाको ३ लाख ५ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर ४८०५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४७९५ मा कारोबार भएको थियो ।

ranechhap