वि.सं.२०८३ भदौ २१ आइतवार

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३१ सयले घटेर तोलाको ३ लाख ४ हजार ३ सयमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार सुन तोलाको २ लाख ७ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको ४० रुपैयाँले घटेर ४७२५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४७६५ मा कारोबार भएको थियो ।

ranechhap