वि.सं.२०८३ भदौ १२ शुक्रवार

बाढी प्रभावितलाई एमाले बागमती र राजधानी प्रदेश कमिटी २० लाख सहयोग गर्ने

khanepani

काठमाडौं । नेकपा एमाले बागमती र राजधानी प्रदेश कमिटीले प्रधानमन्त्री राहत कोषमा २० लाख सहयोग गर्ने भएको छन्।

रसुवा बाढी प्रभावितलाई दुवै कमिटीले १०/१० लाख गरी सो रकम सहयोग गर्ने घोषणा गरेको सचिव महेश बस्नेतले बताए।

उनका अनुसार सबै तहका आफ्ना कमिटीबाट सहयोग सङ्कलन गरी पार्टीको तर्फबाट थप एकमुष्ट सहयोग गर्ने तयारी भइरहेको छ।

ranechhap