वि.सं.२०८३ भदौ ५ शुक्रवार

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

khanepani

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ।

पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा बिहान ११:०० बजे बैठक आयोजना गरिएको हो।

बैठकमा उपस्थितिका लागि समितिका सदस्यहरूलाई अनुरोध गरिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव दिनेश थापामगरले जानकारी दिएका छन्

ranechhap