वि.सं.२०८३ भदौ २ मंगलवार

सभापति रवि लामिछानेले बोलाए केन्द्रीय समिति बैठक

khanepani

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

शुक्रबार बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपीन आचार्य बताए ।

उनका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

बैठकको कार्यसूचीका सम्बन्धमा आवश्यक गृहकार्य भइरहेको उनले बताए ।

ranechhap