वि.सं.२०८३ असार ३१ बुधवार

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढ्यो

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ८ सयले बढेर तोलाको २ लाख ८४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ८४ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर तोलाको ४४१५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४३६० मा कारोबार भएको थियो ।

ranechhap