वि.सं.२०८३ असार ११ बिहीवार

१६ वर्षीया बालिककालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट बाधुराम थारू पक्राउ

khanepani

बर्दिया । १६ वर्षीया बालिककालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-३ सेन्द्रा बस्ने ५५ वर्षीय बाधुराम थारूलाई प्रहरीले पक्राउ गरेको छ ।

बाधुरामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ranechhap