वि.सं.२०८३ वैशाख १८ शुक्रवार

सुदूरपश्चिमका पहिलो प्रदेश प्रमुख मोहन मल्लको कोरोना संक्रमणबाट निधन

khanepani

कैलाली । संघीय संरचना कार्यान्वयन भएपछि सुदूरपश्चिमको पहिलो प्रदेश प्रमुख बनेका मोहनराज मल्लको आज निधन भएको छ ।

कैलालीका पुराना राजनीतिज्ञ मल्ल लामो समयदेखि निमोनियाबाट पीडित थिए । उनमा कोरोना संक्रमण देखिएपछि ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको परिवारलाई उदृत गरी मल्लका पूर्व स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए ।

ranechhap