वि.सं.२०८३ जेठ २५ सोमवार

रास्वपा रुकुम पश्चिमकाे सभापतिमा द्राेण खड्का निर्वाचित

khanepani

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमकाे सभापतिमा द्राेण खड्का निर्वाचित भएका छन्।

‎आइतबार जिल्ला पदाधिकारीका लागि निर्वाचन भएको थियो। ‎प्राप्त मतपरिणाम अनुसार उनले ४२ मत ल्याएर निर्वाचित भएका हुन्।

‎उनका प्रतिस्पर्धी पुस्तक चन्दले ३० मत पाए । ‎यस्तै, उपसभापतिमा रिम प्रसाद शर्मा, सचिवमा दीपेन्द्र राज विष्ट, सहसचिवमा प्रेम बाँठा मगर निर्वाचित भएको रास्वपा रुकुम पश्चिमले जनाएको छ ।

ranechhap