वि.सं.२०८३ जेठ २१ बिहीवार

मानव अधिकार आयोगको प्रतिवेदन औपचारिक रूपमा पाएपछि सरकारले थप प्रक्रिया अघि बढाउँछः प्रवक्ता

khanepani

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले मानव अधिकार आयोगको प्रतिवेदन सरकारले औपचारिक रूपमा पाएपछि थप प्रक्रिया अघि बढ्ने बताएका छन्।

सरकारका प्रवक्ता समेत रहेका पोखरेलले मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।

उनले भने, ‘मानव अधिकार आयोगको प्रतिवेदन नेपाल सरकारलाई औपचारिक रूपमा आइसकेपछि थप कार्य अगाडि बढ्नेछ।’

आयोगले भदौ २३ र २४ गतेको घटनामा पूर्वप्रधानमन्त्री केपी ओलीदेखि सत्तारुढ दलका सांसदहरूमाथि नै कारबाही, थप अनुसन्धानको गर्न सिफारिस गरेको छ।

ranechhap