काठमाडौं । रास्वपा केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्यमा रवि जैसवाल मनोनीत भएका छन् ।
गरुडा निवासी जयसवाललाई महामन्त्री भूपदेव शाहले मनोनयनको पत्र थमाए । शाहले जैसवाललाई शुभकामना दिँदै आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास जनाए ।








































