वि.सं.२०८३ वैशाख ६ आइतवार

व्यवसायी शंकर अग्रवाललाई रिहा गर्ने निर्णय

khanepani

काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धानका पक्राउ परेका व्यवसायी शंकर अग्रवाललाई रिहा हुने भएका छन् । व्यवसायी अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिहा गर्ने निर्णय गरेको छ ।

उनलाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको थियो । सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका अग्रवाल व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन् ।

उनलाई म्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा बयान लिएर अग्रवाललाई रिहा गर्ने निर्ण गरिएको एक सूचना अधिकारीले जानकारी दिए ।

ranechhap