वि.सं.२०८३ वैशाख ६ आइतवार

महान्यायाधिवक्तामा नारायणदत्त कँडेल नियुक्त

khanepani

काठमाडौं । महान्यायाधिवक्तामा अधिवक्ता डा. नारायणदत्त कँडेल नियुक्त भएका छन् । कँडेललाई आज प्रधानमन्त्री बालेन्द्र शाहले महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा कानून व्यवसायीको रुपमा काम गरिसकेका कँडेललाई आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्त्तामा नियुक्त गरेको हो ।

ranechhap