वि.सं.२०८३ वैशाख ८ मंगलवार
वि.सं.२०८२ चैत २२ आइतवार १३:२२
120
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा सरकारका नियमित काम कारबाही र मन्त्रीहरूको भूमिकाबारे छलफल हुने बताइएको छ ।
पछिल्लाे समाचार
दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ
अघिल्लाे समाचार
वैशाख १ गतेदेखि ‘प्रथम बेलका प्राकृतिक, सांस्कृतिक र साहसिक महोत्सव’ हुने