वि.सं.२०८३ वैशाख ४ शुक्रवार

गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सुदन गुरुङले बढाए अग्रता

khanepani

काठमाडौँ । गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सुदन गुरुङले अग्रता लिएका छन् ।

पछिल्लो मत गणनाको अपडेट अनुसार गुरुङले ८ हजार ९९२ मत प्राप्त गरेर अग्रता बनाएका छन् । उनी काँग्रेसका प्रेमकुमार खत्रीभन्दा ११७८ मतले अगाडी रहेका छन् । खत्रीले ७ हजार ८१४ मत प्राप्त गरेका छन् ।

त्यस्तै यस क्षेत्रमा नेकपाका हरिराज अधिकारीले ३ हजार ६७५ मत पाएका छन् भने रामचन्द्र लामिछानेले १५६२ मत प्राप्त गरेका छन् ।

ranechhap