वि.सं.२०८३ वैशाख १९ शनिवार

धनुषा- ३ मा रास्वपाका मनिष झा फराकिलो अग्रता

khanepani

काठमाडौँ । धनुषा- ३ मा रास्वपाका मनिष झा फराकिलो अन्तरले अग्रता बनाएका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार झाले ४६०६ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका विमलेन्द्र निधिले १७६८ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेकी जुली कुमारी महतोले ९४७ मत प्राप्त गरेकी छन् ।

ranechhap