वि.सं.२०८३ वैशाख १९ शनिवार

चितवन- २ मा रास्वपा सभापति लामिछानेको अग्रता, काँग्रेसकी खरेल चौथो

khanepani

काठमाडौँ । चितवन- २ मा रास्वपा सभापति रवि लामिछानेले अग्रता बनाएका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार लामिछानेले २ हजार २५ मत प्राप्त गरेका छन् भने एमालेका अस्मिन घिमिरेले १०६९ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका प्रताप गुरुङले १०१० मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसकी मिना खरेलले ६६८ मत प्राप्त गरेकी छन् ।

ranechhap