वि.सं.२०८३ भदौ ५ शुक्रवार

नेपाल सरकारका पूर्व सहसचिव भरतराज सुवेदीको कोरोना भाइरस संक्रमणले आज निधन

khanepani

काठमाडौं । नेपाल सरकारका पूर्व सहसचिव भरतराज सुवेदीको कोरोना भाइरस संक्रमणका कारण उपचार गर्दा गर्दा आज दिउँसो निधन भएको छ ।

सुवेदीलाई कोरोना संक्रमण भएपछि ग्राण्डी अस्पतालमा भर्ना गरि उपचार भइरहेको थियो । सोहि अस्पतालमा आज दिउँसो १ः३० बजे ग्राण्डी अस्पतालमा कोरोनाका कारण दुःखद निधन भएको पारिवारीक स्रोतले पुष्टि गरेको छ ।

ranechhap