वि.सं.२०८२ पुस ३० बुधवार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्युसहित मृतक संख्या पाँच हजार बढी

khanepani

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएपछि मृतक संख्या पाँच हजार एक पुगेको छ ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मृत्युदर उच्च देखिएको छ । हालसम्म एकै दिन २२५ जनासम्मको मृत्यु भएको छ ।