वि.सं.२०८३ वैशाख ७ सोमवार
वि.सं.२०८२ माघ ८ बिहीवार १०:२२
240
काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ ।
बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१–०८२ माथि छलफल हुनेछ ।
पछिल्लाे समाचार
गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, १ जनाको मृत्यु, घाइते ८
अघिल्लाे समाचार
नयाँ–पुराना दल होइन स्वाधीनता र विकासका योजना ल्याउने छानौँः ज्योति मगर