18, May, 2024

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशाेक

Bagmati Voice
संवाददाता
१ जेष्ठ २०७८, शनिबार ०८:३४ | ३ साल अगाडी

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारलाई पत्नीशाेक परेकाे छ ।

गच्छदारकी श्रीमती निर्मला गच्छदारकाे उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकाे हाे ।

कांग्रेस सभापति शेरबहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पाैडेल लगायत कांग्रेस नेताहरूले गच्छदारकाे निधनमा श्रद्धाञ्जलि व्यक्त गर्दै शाेक संतप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

१ जेष्ठ २०७८, शनिबार ०८:३४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading