वि.सं.२०८३ वैशाख २६ शनिवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

khanepani

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा आइतबार बिहान माल्यार्पण गरेका छन् ।

राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्दा नेपाली सेनाको टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री , प्रधानन्यायधीश र राष्ट्रिय सभाका अध्यक्षलगायतको उपस्थिति थियो ।

ranechhap