वि.सं.२०८३ वैशाख २७ आइतवार

विशेष महाधिवेशनको औचित्य मंसिर १५ मै सकिसक्याे : विमलेन्द्र निधि

khanepani

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य नभएको बताएका छन्।

कार्यसम्पादन समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निधिले मंसिर १५ गते नै विशेष महाधिवेशनको औचित्य सकिएको दाबी गरे।

उनले आफूहरू निर्वाचनको तयारीमा जुटेको भन्दै विशेष महाधिवेशनबारे आफूलाई थाहा नभएको बताए।

महाधिवेशनको लागि हल बुक भइसक्यो भन्नेबारे उनले भने, ‘पार्टी चुनावमा गइसक्यो, महाधिवेशन हुँदैन।’

ranechhap