वि.सं.२०८३ वैशाख २७ आइतवार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सुरेश न्यौपानेलाई

khanepani

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारीमा आयोगका सहसचिव सुरेश न्यौपानेलाई तोकिएको छ ।

आयोगले जारी गरेको विज्ञप्ति अनुसार सहसचिव न्यौपानेलाई पुस १६ गतेदेखि प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

ranechhap