वि.सं.२०८३ असार १६ मंगलवार

सभापति रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत

khanepani

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत गरिएको छ । आइतबार सभापति लामिटानेलाई पार्टी कार्यालयमा भव्य स्वागत गरिएको हो ।

पार्टी कार्यालय पुगेलगत्तै लामिछानेले घण्टी बजाएर सम्बोधन गरेका छन् ।

ranechhap