वि.सं.२०८३ असार १९ शुक्रवार
वि.सं.२०८२ मंसिर १५ सोमवार १३:४२
396
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पितृशोक परेको छ । उनका पिता डा. रामनारायण साहको उपचारका क्रममा आज निधन भएको हो ।
बानेश्वरस्थित सिभिल अस्पतालमा साहको उपचार भइरहेको थियो ।
पछिल्लाे समाचार
नेपाल एयरलाइन्सका चालक दलका सदस्य दोहा एयरपोर्टमा पक्राउ
अघिल्लाे समाचार
प्रवासबाट पत्रकारिता गरेपनि आचारसंहिता पालना गर्नुपर्छ : अध्यक्ष शर्मा