वि.सं.२०८३ असार २० शनिवार

मिराज र रविकिरणसहित २१ जेन-जी समूहले गेटमै टाँसे मागपत्र

khanepani

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन जेन-जीका विभिन्न समूह त्यत्तिकै फर्काएका छन् । भित्र छिर्न नपाएपछि उनीहरू दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका हुन् । मिराज ढुंगाना, रविकिरण हमाललगायतका जेनजी अगुवाहरू सिंहदरबार मागपत्र लिएर पुगेका थिए ।

लाखौँ युवा देशभरि सडकमा उत्रिएर गरिएको विद्रोह फगत ०८४ सालको निर्वाचन ०८२ सालमा गर्नको लागि मात्र नभएको उनीहरूको भनाइ छ ।

ranechhap