वि.सं.२०८३ असार ११ बिहीवार

सरकारले दललाई निषेध गरेको आरोपमा अखिलको मसाल जुलुस (भिडियो सहित)

khanepani

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बिहीबार साँझ काठमाडौंको वानेश्वरमा मसाल जुलुस निकालेको छ ।

राजनीतिक गतिविधि गर्ने अधिकार खोस्न खोजेको र दलहरुमाथि सरकारले निषेध गर्न खोजेको भन्दै अखिलले मीनभवन क्याम्पस बाहिर मसाल जुलुस निकालेको हो ।

ranechhap