वि.सं.२०८३ वैशाख १७ बिहीवार

भवन ध्वस्त भएपछि त्रिपालबाट सेवा दिँदै तुलसीपुर उपमहानगर

khanepani

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आजदेखि त्रिपालबाट सेवा दिन थालेको छ ।

नगर प्रमुख टिकाराम खड्काले जेन-जी आन्दोलनका कारण स्थगित सेवा आजदेखि त्रिपालमा बसेर सेवा दिन सुरू गरिएको जानकारी दिए ।

जेन-जीको आन्दोलनका क्रममा भएको तोडफोड र आगलागीले तुलसीपुर उपमहानगरको भवन ध्वस्त भएको छ ।

ranechhap