वि.सं.२०८३ असार १४ आइतवार

सिभिल अस्पतालको अपिलः घाइतेको चाप बढ्यो, अरू अस्पतालले सघाउनुहोस्

khanepani

काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले जेन-जी आन्दोलनकारी घाइतेहरूको चाप अत्यधिक बढेकोले अन्य अस्पतालहरूलाई उपचारमा सघाउन अपिल गरेको छ ।

अस्पतालका निर्देशक मोहन रेग्मीले घाइतेहरूको चाप बढेकोले अन्य अस्पतालहरूलाई बिरामी लगेर उपचारमा सघाउन अपिल गरेका हुन् ।

अस्पतालमा करिब सय जना घाइतेहरुको उपचार भइरहेको छ ।

जेन-जी आन्दोलनकारीमाथि प्रहरी प्रशासनले गरेको दमनमा परी सैयौं प्रदर्शनकारी घाइते भएका छन् । घाइते प्रदर्शनकारीहरूमध्ये अहिलेसम्म ५ जनामो मृत्यु भइसकेको छ ।

ranechhap