वि.सं.२०८३ असार १४ आइतवार

आन्दोलनमा गोली लागेका एक प्रदर्शनकारीको मृत्यु, एकको अवस्था गम्भीर

khanepani

काठमाडौं । जेनजीको आन्दोलनमा एक प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।

आन्दोलन अनियन्त्रित भएपछि प्रहरीले गोली चलाएको थियो ।

घाइते अवस्थामा सिभिल अस्पताल पुर्‍याइएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।

गोली लागेका अर्का एक प्रदर्शनकारीको अवस्था गम्भीर रहेको प्रहरी स्रोतले बतायो । अन्य केहीलाई पनि गोली लागेर अस्पताल लगिएको छ ।

ranechhap