वि.सं.२०८३ भदौ १२ शुक्रवार

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र सभापति शेरबहादुर देउवाबीच भेटबार्ता

khanepani

काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

कर्णालीमा सत्ताधारी दल कांग्रेस र एमालेबीच सरकार सञ्चालनका विषयमा मतभेद भइरहँदा मुख्यमन्त्री कँडेल देउवा निवास बूढानीलकण्ठ आएका छन् ।

भेटपछि कँडेलले फेसबुकबाट देउवासँगको भेटमा समसामयिक राजनीतिसँगै, कर्णाली प्रदेश सरकारको काम कारबाही, विकास, समृद्वि र सुशासनका सम्बन्धमा छलफल भएको जानकारी दिएका छन् ।

केही समयअघि एमाले संसदीय दलको बैठकमा कांग्रेस गठबन्धनको मर्मअनुरूप नचलेको निचोड निकालिएको थियो ।

ranechhap