वि.सं.२०८३ साउन २५ सोमवार

घट्यो पेट्रोल र डिजलको मूल्य

khanepani

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटरमा पाँच रुपैयाँ र डिजलमा एक रुपैयाँ मूल्य घटाएको हो ।

ranechhap