वि.सं.२०८३ वैशाख ६ आइतवार

उच्च अदालतमा ४ जना मुख्य न्यायाधीश नियुक्त

khanepani

काठमाडौं । न्यायपरिषदले उच्च अदालतका मुख्य न्यायाधीशहरुको नियुक्ति तथा पदस्थापन गरेको छ ।

परिषदको आज बसेको बैठकले राजन भट्टराईलाई उच्च अदालत विराटनगर, लालबहादुर कुँवरलाई पाटन, हरिप्रसाद भण्डारीलाई सुर्खेत र राजेश्वर तिवारीलाई तुलसीपुरको उच्च अदालत मुख्य न्यायाधीशमा पदस्थापनको लागि सिफारिस गरेको हो ।

ranechhap