वि.सं.२०८३ वैशाख १६ बुधवार

संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको ७४औं बैठक बस्दै

khanepani

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको ७४औं बैठक आज बस्ने भएको छ ।

बुधवार बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गरिने कार्यसूची रहेको छ ।

ranechhap