वि.सं.२०८३ साउन २९ शुक्रवार

पीएन क्याम्पस पोखरा स्ववियू अपडेट- अनेरास्ववियु प्यानलको अग्रता फराकिलो बन्दै, कसको कति मत ?

khanepani

काठमाडौं । पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियू चुनावको मतगणना जारी रहेको छ ।

पछिल्लो मतपरिणम अनुसार एमाले निकट अनेरास्वयिुको प्यानलको अग्रता फराकिलो बन्दै गइरहेको छ। अहिलेसम्म त्यहाँ ३०१ मत गणना भइसकेको छ।

अहिलेसम्म कसको कति मत ?

विष्णु पोखरेल (अनेरास्ववियु) १२८

शुशिल न्यौपाने (नेविसंघ) ५२

विप्लवी न्यौपाने (स्वतन्त्र) ३८

नवीन अधिकारी (क्रान्तिकारी) २८

सन्तोष पौडेल (संयुक्त प्यानल) २०

कमल सुवेदी (स्वतन्त्र) १२

दिप्सन गुरुङ (प्राज्ञिक परिषद) १०

ranechhap