वि.सं.२०८३ साउन २९ शुक्रवार

कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा देउवाले गरे १० सदस्य मनोनीत

khanepani

काठमाडौं । नेपाली कांग्रेसले विज्ञान तथा सूचना प्रविधि विभागमा सदस्य मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले १० सदस्य मनोनयन गरेका हुन् ।

सभापति देउवाले विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

विभागमा पार्टीका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट प्रमुख छिन् ।

यी हुन् मनोनीत सदस्य

ई. उज्ज्वल कोइराला, ताप्लेजुङ

ई. प्रेमचन्द्र राय, महोत्तरी

विजया श्रेष्ठ के.सी., ललितपुर

प्रा. मोहनजंग शाह, बाँके

डा. निरञ्जन कोइराला, कास्की

कुमार लामिछाने, बर्दिया

रमा के.सी., सुर्खेत

प्रेमलाल चौधरी, कैलाली

शेरबहादुर सार्की, बाजुरा

दिलीप कार्की, कञ्चनपुर

ranechhap