वि.सं.२०८३ असार ५ शुक्रवार

नेकपा एकीकृत समाजवादी पार्टीले बोलायो पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

khanepani

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी बैठकपछि पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

पार्टीको स्थायी कमिटी बैठक आज पार्टी केन्द्रीय कार्यालयमा जारी छ । स्थायी कमिटीको बैठक सकिएपछि एक/एक दिनको फरकमा पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक राखिएको छ ।

पोलिटब्युरो बैठक ७ गते पार्टी कार्यालयमै बोलाइएको छ । केन्द्रीय कमिटी बैठक भने ८ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा बस्ने महासचिव घनश्याम भूसालले जानकारी दिए ।

ranechhap