वि.सं.२०८३ वैशाख १८ शुक्रवार

थपिए विहिबार ५३४ संक्रमित , ५ जनाको मृत्यु

khanepani

काठमाडौं । विहिबार मुलुकमा ५३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ४,१५२ परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।

१५७ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

कूल संक्रमित संख्या २ लाख ८२ हजार ५४ पुगेको छ । कूल मृत्यु संख्या ३,०६६ पुगेको छ ।

ranechhap