वि.सं.२०८३ वैशाख ७ सोमवार

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै

khanepani

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

आज बोल्न बाँकी केही केन्द्रीय सदस्यहरु र पछि पदाधिकारीले धारणा राखेर कांग्रेस केन्द्रीय समितिको बैठक आज सकिने छ ।

बैठक गत बुधबारदेखि सुरु भएको थियो ।

ranechhap