वि.सं.२०८२ जेठ १ बिहीवार

अमेरिकी डलरको भाउ बढ्दा घट्यो पाउण्ड र अष्ट्रेलियन डलर, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

एजेन्सी । मंगलबार अमेरिकी डलरको भाउ बढेको छ भने र पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलरको मूल्य घटेको छ।

राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रूपैयाँ ०६ पैसा कायम गरिएको छ।

सोमबार डलर एकको खरिददर १३३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९६ पैसा कायम थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ६ पैसा बढेको हो।

पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १७३ रूपैयाँ १९ पैसा र बिक्रीमा १७३ रूपैयाँ ९७ पैसा पाइन्छ।

सोमबार पाउण्ड एकको खरिददर १७३ रूपैयाँ २९ पैसा र बिक्रीमा १७४ रूपैयाँ ०७ पैसा तोकिएको थियो।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर आज ९० रूपैयाँ ४६ पैसा र बिक्रीदर ९० रूपैयाँ ८७ पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा घटेको हो।

आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ६२ पैसा र बिक्रीमा १४६ रूपैयाँ २७ पैसा तोकिएको छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ८१ पैसा र बिक्रीमा ९८ रूपैयाँ २४ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६० पैसा र बिक्रीमा ३६ रूपैयाँ ७६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ५७ पैसा र बिक्रीमा २८ रूपैयाँ ७० पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३६ रूपैयाँ ६६ पैसा र बिक्रीमा ४३८ रूपैयाँ ६२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ६५ पैसा तोकिएको छ।