वि.सं.२०८३ वैशाख १९ शनिवार

प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको भेट, भुटानी प्रधानमन्त्री तोग्बेले दिए बधाई

khanepani

काठमाडौं । सोमबार सपथग्रहण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदूतले भेट गरेका छन् ।

राजदूत चन सोङले शिष्टाचार भेट गरेको सार्वजनिक गरेका हुन् । उनले सामाजिक सन्जाल एक्समा आफूले प्रधानमन्त्री भेटेर बधाई दिएको उल्लेख गर्दै दुई देशको समयबाट प्रमाणिक व्यवहारिक काम द्रूत बढाउने छलफल भएको राजदूत सोङले उल्लेख गरेका छन्

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भुटानी प्रधानमन्त्रीले बधाई दिएका छन् । भुटानी प्रधानमन्त्री छिरिङ तोग्बेले ओलीलाई सामाजिक सन्जाल एक्सबाट बधाई दिएका हुन् । उनले बधाई सन्देशमा दुई देशको सम्बन्ध प्रगाढ बनाउने कुरा गरेका छन् ।

ranechhap