22, Jul, 2024

नेकपा माओवादी केन्द्रको संसदीय दलका बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्दै

बागमती भ्वाइस
बागमती भ्वाइस
२६ असार २०८१, बुधबार १०:२१ | १ हफ्ता अगाडी

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलका बैठक आज बस्दैछ ।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने कार्यक्रम रहेको छ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

नेकपा एमालेले माओवादीसँग गठबन्धन तोडेर सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन् ।

उनले शुक्रबार विश्वासको मत लिन लागेका छन् ।

२६ असार २०८१, बुधबार १०:२१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading