वि.सं.२०८३ वैशाख २० आइतवार

आईसीसी टी–२० विश्वकप क्रिकेट , आज भारत र बंगलादेश खेल्दै

khanepani

काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज भारत र बंगलादेश खेल्दैछन् । यो खेल राति सवा ८ बजे वेस्ट इन्जिडको नर्स साउन्डमा शुरु हुनेछ ।

सुपर आठको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तालाई हराएको थियो भने बंगलादेश अस्ट्रेलियासँग पराजित भएको थियो । समूह एकमा अस्ट्रेलिया र भारतको समान दुई अङ्क भए पनि रन रेटका आधारमा अस्ट्रेलिया शीर्ष स्थानमा छ ।

ranechhap