22, Jul, 2024

नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बोलायो बैठक

बागमती भ्वाइस
बागमती भ्वाइस
५ असार २०८१, बुधबार १६:०८ | १ महिना अगाडी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।

संसदीय दल कार्यसमितिको बैठक शुक्रबार दिउँसो २ बजे बोलाइएको छ । संसदीय दलको बैठक सोही दिन ३ बजे बस्ने गरी बोलाइएको कांग्रेसले जनाएको छ ।

संसदीय दल कार्यसमितिको बैठक संघीय संसद भवनमा रहेको कांग्रेस संसदीय दलका नेता शेरबहादर देउवाको कार्यकक्षमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवनमा रहेको लोत्से हलमा बस्नेछ ।

५ असार २०८१, बुधबार १६:०८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading